१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३१ आइतबार
  • Sunday, 11 May, 2025
संजित परियार काठमाडौं
२o८o बैशाख ३१ आइतबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याद थपका लागि अदालत ल्याइएका खाणले भने- म संलग्न छैन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३१ आइतबार १७:o५:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसमक्ष अनुमति मागेको छ। 

जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौं प्रमुख अच्युतमणि न्यौपानेले थप चार दिन म्याद थपका लागि जिल्ला अदालतसमक्ष प्रस्ताव गरेको जानकारी दिए। 

म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय ल्याइएका खाणले बाहिरिँदै आफू संलग्न नभएको प्रतिक्रिया दिए। उनले भने, ‘म संलग्न छैन।’