भ्रष्टाचार र मानव तस्करीविरुद्ध अखिल क्रान्तिकारी माइतीघरमा

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

सत्तारूढ माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) भ्रष्टाचार, घुसखोरी र मानव तस्करीविरुद्ध विरोधमा उत्रिएको छ।

अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको नेतृत्वमा विद्यार्थी माइतीघर मण्डला पुगेका हुन्। विद्यार्थीले नक्कली शरणार्थी प्रकरणलगायत भ्रष्टाचारका अन्य प्रकरणमा दोषीलाई कारबाही गर्न माग गरेका छन्।

सुझावित समाचार