सप्तरीको महेन्द्र विन्देश्वरीमा तनाव, मतदान स्थगित

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले निर्वाचनमा चलखेल भएको भन्दै विरोध जनाएपछि तनावको स्थिति उत्पन्न भएको थियो ।

सो क्रममा नेविसंघमा आबद्ध विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा प्रयास गरेका थिए । तनाव उत्पन्न भएपछि तत्कालका लागि मतदान स्थगित गरिएको छ।

सुझावित समाचार