मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ९ बुधबार
  • Wednesday, 21 February, 2024
२०७९ चैत ५ आइतबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको महेन्द्र विन्देश्वरीमा तनाव, मतदान स्थगित

Read Time : < 1 मिनेट
२०७९ चैत ५ आइतबार १४:५१:००

सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले निर्वाचनमा चलखेल भएको भन्दै विरोध जनाएपछि तनावको स्थिति उत्पन्न भएको थियो ।

सो क्रममा नेविसंघमा आबद्ध विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा प्रयास गरेका थिए । तनाव उत्पन्न भएपछि तत्कालका लागि मतदान स्थगित गरिएको छ।