१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ चैत २ बिहीबार १३:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कीर्तिपुरमा उर्लियो क्रिकेट–प्रेम

Read Time : < 1 मिनेट
२०७९ चैत २ बिहीबार १३:५०:००

आइसिसी पुरुष विश्वकप डिभिजन लिग– २ अन्तर्गतको अन्तिम तथा नेपालका लागि निर्णायक म्याच चलिरहेको छ । 

म्याचमा नेपाललाई समर्थन गर्न हजारौँ समर्थक मैदान पुगेका छन् । कीर्तिपुरस्थित त्रिवि खेलमैदान दर्शकले भरिभराउ छ । 

मैदान प्रवेश गर्न नपाएका दर्शक आसपासका रूख, घरका छतमा चढेर म्याच हेरिरहेका छन् । 

हातहातमा नेपाली राष्ट्रिय झन्डा बोकेका समर्थकले नेपाली खेलाडीलाई हौसला दिइरहेका छन् । मैदानको दृश्यलाई नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्कीले क्यामेरामा यसरी कैद गरेका छन् ।