मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ६ सोमबार
  • Monday, 20 March, 2023
नयाँ पत्रिका अमुल थापा
२०७९ माघ ३ मंगलबार १४:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री लिङ्देन मन्त्रालय जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अमुल थापा
२०७९ माघ ३ मंगलबार १४:४३:००

नवनियुक्त उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् । 

सिंहदरबारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले पदभार ग्रहण गर्दै छन् । 

राष्ट्रपति कार्यालयमा शपथग्रहणलगत्तै पशुपतिनाथ मन्दिर दर्शन गर्न गएका उपप्रधानमन्त्री लिङ्देन त्यहाँबाट सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन् ।