१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लक्ष्मी बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:२९:oo

लक्ष्मी बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।  

सभाले आर्थिक वर्ष ०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष ०७९/८० का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ। 

आ.व. ०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुर्‍याएको यस बैंकको बासलातको आकार रु १७३ अर्ब छ। सो आवमा बैंकले १ अर्ब ५१ करोड रुपैँया खुद मुनाफा आर्जन गर्न सफल भएको छ। 

ad
ad