१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Friday, 09 May, 2025
२o७९ पौष १७ आइतबार १२:४o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंमा गुञ्जियो नेपथ्य (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १२:४o:oo

नेपथ्यले मानव सेवा आश्रमको सहयोगार्थ देशव्यापी रूपमा कन्सर्ट गरेको छ। एक महिनाअघि नेपथ्यले विराटनगरबाट सुरु गरेको सांगीतिक प्रस्तुति शनिबार काठमाडौंको भृकुटीमण्डपमा आएर टुंगिएको हो। 

नेपथ्यले धनगढी, सुर्खेत, पोखरा, चितवन, विराटनगर, वीरगन्ज, हेटौँडा, नेपालगन्ज र बुटवलमा सांगीतिक कार्यक्रम गरेको थियो। कन्सर्टबाट संकलन भएको रकम भवन निर्माण तथा बेसहाराहरूका लागि अक्षय कोष स्थापना गर्न खर्च हुने मानव सेवा आश्रमले जनाएको छ।