मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार १७:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्याङ्जा २ : पद्माभन्दा ६ हजार मतले अघि धनराज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार १७:२९:००

स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। कांग्रेसका उम्मेदवार धनराज गुरुङ एमालेकी पद्मा अर्यालभन्दा ६ हजार ५४ मतान्तरले अघि छन्।

गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन्।