मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Wednesday, 02 September, 2026
२o७९ मङ्सिर ८ बिहीबार १६:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १६:५२:oo

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंक लिमिटेडबिच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ। स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात अब सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘सनराइज स्मार्ट  प्लस’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।