मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Thursday, 18 September, 2025
२o७९ मङ्सिर ८ बिहीबार ११:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पे र मेरो किरानाबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार ११:३४:oo

आइएमई पे र मेरो किरानाबिच छुटसम्बन्धी सम्झौता भएको छ। मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरिएको हो।

‘मेरो किराना’को वेबसाईट अथवा एपबाट किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एकपटकमा अधिकतम ३०० रुपैयाँसम्म) प्राप्त गर्न सक्ने बताइएको छ।

ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६०० रुपैयाँसम्मको छुट पाउन सक्ने आइएमई पेले जनाएको छ। आइएमई पे र मेरो किरानाको सो सम्झौतापश्चात नेपालीलाई डिजिटल प्रविधि प्रयोगमा थप सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन्।