Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन के‍सी अर्घाखाँची
२०७९ मङ्सिर ७ बुधबार २३:२९:००
Read Time : < 1 मिनेट
समाचार

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी 

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
२०७९ मङ्सिर ७ बुधबार २३:२९:००

अर्घाखाँचीमा नेकपा  एमालेका सचिव टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका छन्।

उनले कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले ४२ हजार ६ सय ७२ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी छन्। 

यस्तै एमाले अर्घाखाँचीका दुवै प्रदेश सभामा जित हासिल गरेको छ। अर्घाखाँची जिल्लाको प्रदेश सभा १ मा चेतनारायण आचार्य २ मा रामजी प्रसाद घिमिरे विजयी भएका छन्।