Skip This
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Friday, 26 July, 2024
नवीन के‍सी अर्घाखाँची
२o७९ मङ्सिर ७ बुधबार २३:२९:oo
Read Time : < 1 मिनेट
समाचार

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी 

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार २३:२९:oo

अर्घाखाँचीमा नेकपा  एमालेका सचिव टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका छन्।

उनले कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले ४२ हजार ६ सय ७२ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी छन्। 

यस्तै एमाले अर्घाखाँचीका दुवै प्रदेश सभामा जित हासिल गरेको छ। अर्घाखाँची जिल्लाको प्रदेश सभा १ मा चेतनारायण आचार्य २ मा रामजी प्रसाद घिमिरे विजयी भएका छन्।