१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Wednesday, 26 June, 2024
२o७९ मङ्सिर ५ सोमबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १२:१o:oo

एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा मतगणना सुरु भएको छ । झापा ५ मा केहीबेर अघिबाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना दमक नगरपालिकाको कार्यालयमा भइरहेको छ । 
अहिले सातवटा मतदान केन्द्रको मतपत्र मिसाएर गणना गर्न थालिएको छ । यो निर्वाचन क्षेत्रमा एमालेबाट अध्यक्ष ओली, गठबन्धनबाट डा. खगेन्द्र अधिकारीसहित २५ जना चुनावी मैदानमा छन् ।

ad
ad
ad
ad