‘तँ र म’को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न सकिँदैन : नेम्वाङ

‘तँ र म’को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न सकिँदैन : नेम्वाङ

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ …