छवि सुधार्न सामाजिक सञ्जाल प्रयोग गर्दै तालिबान

छवि सुधार्न सामाजिक सञ्जाल प्रयोग गर्दै तालिबान

अफगानिस्तानको राष्ट्रिय बजेटको ७० प्रतिशत हिस्सा अनुदानमा निर्भर रहँदै आएकाले भावी दिनमा तालिबानलाई अन्तर्राष्ट्रिय दाताहरूका सामु सकारात्मक छवि निर्माण गर्नुपर्ने बाध्यता पनि छ