कांग्रेसको निम्तामा भाजपाका विदेश विभाग प्रमुख काठमाडौंमा : प्रधानमन्त्रीसँग भेटवार्ता, शीर्ष नेताहरूसँग पनि छलफल गर्ने
चौथाइवाले यसअघि मंसिर तेस्रो साता काठमाडौं आएका थिए । त्यसवेला उनको भ्रमणको समन्वय एमाले नेता विष्णु पौडेलले गरेका थिए । ५ र ६ कात्तिकमा रअका प्रमु…