६ दिन बित्दा पनि परिवारले बुझेन प्रियंकाको शव : घटनामा संलग्न दुई पक्राउ, राजनीतिकरण गर्ने प्रयास भएको प्रहरीको भनाइ
लालबन्दी नगरपालिका–१७, रानीगन्ज डाँडाटोलकी १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको ६ दिन बितिसकेको छ । तर, परिवारले अझै शव बुझ्न मानेको छैन । ३२ स…