हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो
समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा…
शिवपुरी निकुञ्जमा डढेलो, निभाउन हेलिकोप्टर प्रयोग
काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा भीषण डढेलो लागेको छ। उक्त डढेलो निभाउन नेपाली सेनाले हेलिकोप्टर प्रयोग गरेको छ। ठूलो क्षेत्रफलमा …
डढेलो निभाउने क्रममा जलेर एकको मृत्यु
म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो देवीस्थानस्थित भिरखर्क साम…
सुक्खा मौसम सुरु भएसँगै रसुवामा डढेलो सुरु
सुक्खा मौसम सुरु भएसँगै रसुवाका वनमा डढेलो लाग्न सुरु भएको छ। शनिबारदेखि जिल्लाको लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रलगायतका वनमा डढेलो लाग्न सुरु भएको हो। …
मुलुक डढेलो र आगलागीको चपेटामा : एकै दिन ३९७ ठाउँमा डढेलो, ३६ स्थानमा आगलागी
मुलुक आगलागी र डढेलोको चपेटामा परेको छ । हिउँददेखिको खडेरी र औसत तापक्रम वृद्धिका कारण मुुलुकका धेरैजसो वनजंगलमा डढेलो लागेको छ । डढेलोबाट काठमाडौं उपत्…
नागार्जुन जंगलको डढेलो हेलिकाेप्टरको सहयोगमा नियन्त्रणमा (फोटोफिचर)
नागार्जुन जंगलमा लागेको भीषण डढेलो हेलिकाेप्टरको सहयोगमा नियन्त्रणमा लिइएको छ । सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारीका साथै सेनाको दमकल र सिम्रिक एय…
डढेलोले चार करोड क्षति
करिब एक महिनादेखि मकवानपुरका विभिन्न स्थानमा लागेको डढेलोका कारण करिब चार करोडबराबरकाे क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ड…
अझै टरेको छैन डढेलोको जोखिम
दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका अनुसार शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा, शनिबार ५१ जिल्लाका २०९ र आइतबार ५१ जिल्लाका दुई सय ८३ स्थानमा ड…
अमेरिकामा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या २७ पुग्यो
अमेरिकी पश्चिमी तटीय क्षेत्रमा फैलिएको डढेलोबाट मृत्यु हुनेको संख्या आइतबारसम्ममा २७ जना पुगेको छ । अमेरिकी अधिकारीहरूका अनुसार डढेलोको प्रभाव क्यालिफोर्…