नक्कली स्मार्ट लाइसेन्ससहित दुईजना पक्राउ

नक्कली स्मार्ट लाइसेन्ससहित दुईजना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिका- २, बुङमती घर भई हाल…