बिपी प्रतिष्ठान : उपकुलपतिलाई सात दिनको समय दिएर कारबाही गर्न कार्यदलकाे सिफारिस
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रणालीकेन्द्रित नभई व्यक्तिकेन्द्रित भएर चल्दा व्यापक अनियमितता र भद्रगोल भएको पाइएको छ । सम्पूर्ण अधिकार…