सिन्धुलीमा बन्यो युद्ध संग्रहालय, राष्ट्रपतिद्वारा उद्घाटन

सिन्धुलीमा बन्यो युद्ध संग्रहालय, राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छिन्। नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज यहाँ उद्घ…