गोजीबाट लोगो निकाल्दै सांसद गजेन्द्रबहादुरले भने- सरकार र मन्त्रीका कारण हामीले लोगो लुकाएर हिँड्नुपर्छ

गोजीबाट लोगो निकाल्दै सांसद गजेन्द्रबहादुरले भने- सरकार र मन्त्रीका कारण हामीले लोगो लुकाएर हिँड्नुपर्छ

प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतले सरकार र मन्त्रीका कारण आफूले सांसदको लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको शून्…