सेतीवेणी बजार डुबानको उच्च जोखिममा, नदी किनारनजिकका सात घर भत्किए

सेतीवेणी बजार डुबानको उच्च जोखिममा, नदी किनारनजिकका सात घर भत्किए

अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार डुबानको उच्च जोखिममा छ । नदी–किनारनजिकका सातवटा …