कोकाकोला कम्पनी नेपालमा प्लास्टिक रिसाइक्लिङमा सक्रिय

कोकाकोला कम्पनी नेपालमा प्लास्टिक रिसाइक्लिङमा सक्रिय

कोकाकोलाले विभिन्न हिमालमा संकलन भएको प्लास्टिकजन्य फोहोरलाई रिसाइक्लिङका लागि काठमाडौं ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको अगुवाइमा भएको…