आमा किन (अ)नागरिक ?

आमा किन (अ)नागरिक ?

मातृत्वको विषयमा धेरै लेखिन्छ, बोलिन्छ । जति लेखिन्छ, त्यसभन्दा बढी अनुभूत गरिन्छ, ‘आमा’ । आमाको साथ, आमाको उपस्थिति मन नपर्ने, मानिस सायदै हुन्छन् …