गाउँपालिका महासंघले भन्यो– दुर्गम क्षेत्रका कोरोना संक्रमितलाई हवाई माध्यमबाट उद्धार गरी उपचार गर
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले दुर्गम क्षेत्रका लागि निश्चित मापदण्ड बनाई जोखिममा रहेका कोरोना संक्रमितलाई हवाई माध्यमबाट उद्धार गरी उपचारको व्यवस्थाका लागि…