अक्सिजन अभाव : कोभिड बिरामीका आफन्तद्वारा मेडिकल कलेजसामु आत्मसमर्पण

अक्सिजन अभाव : कोभिड बिरामीका आफन्तद्वारा मेडिकल कलेजसामु आत्मसमर्पण

रुपन्देहीस्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत कोभिड बिरामीका आफन्तले अक्सिजनको अभावले बिरामीको ज्यान तलमाथि भए पनि स्वीकार गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।…