जनमोर्चाका सांसद शाहीले अस्पतालबाट भने– पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ

जनमोर्चाका सांसद शाहीले अस्पतालबाट भने– पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् । पोखराको चरक अस्पतालबाट बिहीबार आफ्नोबारेमा जानकारी…