गण्डकी प्रदेश सभाका सांसद थापाको आक्रोश : अविश्वासको प्रस्ताव कात्रो बनेर आयो

गण्डकी प्रदेश सभाका सांसद थापाको आक्रोश : अविश्वासको प्रस्ताव कात्रो बनेर आयो

गण्डकी प्रदेश सभामा एमाले सांसद कृष्णबहादुर थापाले कोरोना महामारीको वेला मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव कात्रो बनेर आएको टिप्पणी गरेका छन् । बुधब…