ठिमुरा–देवघाट पुलको तेस्रो स्पान पनि भत्कियो : पुलसँगै त्रिशूलीमा खसेर एक मजदुरको मृत्यु, दुई बेपत्ता

ठिमुरा–देवघाट पुलको तेस्रो स्पान पनि भत्कियो : पुलसँगै त्रिशूलीमा खसेर एक मजदुरको मृत्यु, दुई बेपत्ता

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुलको तेस्रो स्पान पनि भत्किएको छ । पुलसँगै नदीमा खसेर एक मजदुरको मृत्यु भएको छ …