फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको विजेताले ३५ लाख पाउने

फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको विजेताले ३५ लाख पाउने

भोलिबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पो…