लेन्स उत्पादनका लागि तिलगंगा आँखा प्रतिष्ठानले हेटौँडामा बनाउँदै छ छुट्टै भवन
उद्योग मन्त्रालयले दियो दुई करोड बजेट, लेन्स निर्यात बढ्ने विश्वास
तिलगंगाले विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गर्ने
पाँच वर्षभित्र चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य