सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको दिन २४ वैशाखमा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले २४ वैशाखमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यही २४ वैशाखबाट प्रदेश सर…
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी …
१ फागुनमा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज …
‘जनयुद्ध दिवस’ को बिदा सर्वोच्च अदालतबाट खारेज
‘बिदा दिने निर्णय संविधानको मूल भावनाविपरीत’
बिदाको दिन सरकारी गाडी चलाएको भन्दै युवा संघद्वारा विरोध
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग भएको भन्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ। युवा संघले सार्वजनिक बिदामा विनापा…
चेपाङको न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले सीमान्तकृत समुदाय चेपाङको मुख्य पर्व न्वागीको दिन प्रदेशको तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश …
कर्णालीमा आज सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूच…
उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकार…
राम नवमीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले राम नवमीमा सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले रामनवमीको अवसरमा चैत १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आ…
अब सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका कार्यालय खुल्ने
कर्मचारीलाई सट्टा बिदा मिलाउने, भत्ता भने छैन अब सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय खुल्ने भएका छन् । सरकारले अत्यावश्यक सेवा प्रद…
भोलिको सार्वजनिक बिदामा त्रिविको परीक्षा नरोकिने
नेपाल सरकारले २ माघमा सार्वजनिक शोक बिदाको निर्णय गरेको छ। तर, सार्वजनिक बिदा भए पनि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले लिने स्नातकोत्…
पृथ्वीजयन्तीमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले पृथ्वीजयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीति…
पृथ्वी जयन्ती मनाउन २७ पुसमा सार्वजनिक बिदा
सरकारले पृथ्वी जयन्ती मनाउन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्री…
मंसिर ४ र ५ गते सार्वजनिक बिदा
सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका लागि दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक…
निर्वाचनमा तीन दिन सार्वजनिक बिदाको सिफारिस
४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरक…
जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ। सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भोलि (१ कात्तिक)मा …
अट्वारी पर्वमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक दिन सार्वजनिक बिदा
थारू समुदायको पवित्र पर्व अट्वारीको अवसरमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले एक दिन बिदा दिएका छन्। दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउ…
आइतबार सार्वजनिक बिदा
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का अव…
गाउँपालिका उपाध्यक्षको आफन्तको मृत्युपछि रुपन्देहीको मर्चवारीमा सार्वजनिक बिदा
गाउँपालिका उपाध्यक्षको आफन्तको मृत्यु भएपछि रुपन्देहीको मर्चवारीमा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनाम…
आइतबार बिदा दिने निर्णय महिना दिनमै खारेज
१ असारदेखि शनिबार मात्र सार्वजनिक बिदा आइतबार सार्वजनिक बिदा दिने निर्णयबाट सरकार एक महिनामै पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको सा…