अट्वारी पर्वमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक दिन सार्वजनिक बिदा

अट्वारी पर्वमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक दिन सार्वजनिक बिदा

थारू समुदायको पवित्र पर्व अट्वारीको अवसरमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले एक दिन बिदा दिएका छन्। दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउ…