पृथ्वीजयन्तीमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

सरकारले पृथ्वीजयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेकाे हाे । 

मंगलबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी सार्वजनिक बिदाको विषयमा जानकारी दिए ।

सुझावित समाचार