पदमुक्त भएका चारमन्त्री पुनः सोही मन्त्रालयमा नियुक्त

पदमुक्त भएका चारमन्त्री पुनः सोही मन्त्रालयमा नियुक्त

दल त्यागका कारण पदमुक्त भएका चार मन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्री पदमा नियुक्त गरेका छन् । चारैजना साबिककै मन्त्रालयमा पुनः नियुक्त भएका हुन् ।…