मन्त्री बनेर एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदको पद रिक्त (भिडियोसहित)

मन्त्री बनेर एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदको पद रिक्त (भिडियोसहित)

माओवादी केन्द्रका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी…