१४ महिनादेखि तलबविहीन हेटौँडा सिमेन्टका कर्मचारी
सात दशकको इतिहास बोकेको हेटौँडा सिमेन्ट उद्योगको मेसिन, खानी र भौतिक संरचना हुँदाहुँदै पनि उत्पादन ठप्प छ । उद्योगमा कार्यरत १२० स्थायी कर्मचारी १४ महिनादेखि…
कोइला अभाव र किलमा समस्या हुँदा हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द
१३ चैतदेखि क्लिंकर उत्पादन सुरु गरेको उद्योग करिब २० दिन सञ्चालनपछि बिहीबारदेखि बन्द
चरम आर्थिक संकटमा हेटौँडा सिमेन्ट
एक अर्ब ३६ करोड दायित्व, कर्मचारी १० महिनादेखि तलबविहीन
उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी पहलमै चलाउन सिफारिस
संसदीय समितिको प्रतिवेदन : उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पुन: सञ्चालनमा संघस्तरबाटै हस्तक्षेप आवश्यक, ऋण निकासादेखि चुनढुंगा उत्खननको अनुमति नवीकरणका लाग…
हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु
करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युतकाे अभावमा बन्द…
हेटौँडा सिमेन्ट २३ चैतबाट सञ्चालन हुने
आर्थिक अभावका कारण थलिए पनि अघोषित लोडसेडिङलाई बहाना बनाउँदै आएको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । उद्योगमा गत मंसिरदेखि बिहान र बेलुका…
आर्थिक संकट खेपिरहेको हेटौँडा सिमेन्टको ‘रोप–वे’ सवा ४ करोडमा बिक्री
तीन किस्तामा भुक्तानी भइसक्नुपर्ने सहमति, पहिलो किस्ताबापत एक करोड ४२ लाख उद्योगलाई प्राप्त
गत आवमा ५२ दिन मात्रै चल्यो हेटौँडा सिमेन्ट
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग एक वर्षमा जम्मा ५२ दिन मात्रै सञ्चालन भएको छ । गत आर्थिक वर्ष ०८०/८१ मा कोइला अभावका कारण मात्रै दुई सय ६९ दिन उद्योग ब…
हेटौँडा सिमेन्टकाे उत्पादन पाँच महिनादेखि शून्य
सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ। सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसक…
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टले उत्पादन सुरु गर्ने
कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिना अघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने भएको छ। आर्थिक अभावले कोइला आप…
कोइला किन्न नसक्दा हेटौँडा सिमेन्टको उत्पादन बन्द
आर्थिक समस्याका कारण पटक–पटक बन्द हुने गरेको हेटौँडामा रहेको नेपाल सरकारको स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द भएको छ । आर्थिक अभावका …
हेटौँडा सिमेन्टकाे उत्पादन आजदेखि पुनः सुरु
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ। आगो बाल्ने भट्टीका केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्…
हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु
दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिंकर&rsq…
हेटौँडा सिमेन्ट उद्योग लिमिटेड
हेटौँडा सिमेन्ट उद्योग लिमिटेड १३ असोज ०३३ मा कम्पनी अधिनियम २०२१ अनुसार स्थापित भएको हो । उद्योग स्थापनाकालदेखि नै वार्षिक २६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्…
हेटौँडा सिमेन्टले थाल्यो पुनः उत्पादन
कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ। कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमे…
आर्थिक समस्या टार्न ‘रोप-वे’ लिलामी गर्दै हेटौँडा सिमेन्ट !
आर्थिक अभावको मार खेपिरहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योगले रोप–वे कबाडीको रूपमा लिलामी गर्ने भएको छ। हेटौँडा ९ मा रहेको उद्योगले विगतमा …
हेटौँडा सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँ घट्यो
निरन्तर घाटामा चलिरहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्टले उत्पादनको बिक्री बढाउन भन्दै मूल्य घटाएको छ । उद्योगले प्रतिबोरा सिमेन्टमा ४० रुपैयाँले मूल्य घटाएको…
हेटौँडा सिमेन्ट तीन महिनापछि सञ्चालनमा
आर्थिक समस्या झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग सोमबार रातिबाट पुनः सञ्चालनमा आएको छ । करिब तीन महिनादेखि आर्थिक समस्या र कोइलाको आपूर्ति नभ…
विद्यालयमाथि हेटौँडा सिमेन्टको रोपवे, जोखिममा तीन सय विद्यार्थी
विद्यालयको छानामाथि हेटौँडा सिमेन्टको जीर्ण रोपवेका तार र खिया लागेका डब्बा जुनसुकै वेला झरेर दुर्घटना हुनसक्ने खतरा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्य…
निषेधाज्ञाका कारण बन्द हेटौँडा सिमेन्ट सञ्चालनमा
कोरोना संक्रमित बढेसँगै मकवानपुरमा निषेधाज्ञा जारीपछि बन्द गरिएको हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । जिल्ला प्रशासनको अनुमतिमा निषेधाज्ञा जारी रहेकै अव…