शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक शोकप्रस्ताव पारित गरेर स्थगित भएको छ । विभिन्न मितिमा निधन भएका वर्तमान र पूर्वसदस्यको निधनमा शोकप्रस्ताव पारित भएपछि बैठक स्थगित भएको हो । …