राहत शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह

राहत शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह

सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले संघीय संसदमा पेस भएको संघीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने …

कोसीको सरकार जोगाउन सांसद सापकोटाले त्यागे समितिको सभापति

कोसीको सरकार जोगाउन सांसद सापकोटाले त्यागे समितिको सभापति

माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकास समितिको सभापति त्यागेका छन्। गठबन्धनको आग्रहमा सांसद सापकोटाले कांग्रेसका मुख्यमन्त्री उद्धव थापाक…

माओवादी केन्द्र लुम्बिनीले तीन चरणमा अभियान चलाउने

माओवादी केन्द्र लुम्बिनीले तीन चरणमा अभियान चलाउने

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा आन्तरिक तयारीलाई …

मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

सत्तारुढ माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको म…

माओवादीले थप्याे २२ महिला केन्द्रीय सदस्य

माओवादीले थप्याे २२ महिला केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रमा २२ केन्द्रीय सदस्य मनोनीत भएका छन्। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा ती…

माओवादीको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

माओवादीको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ।  कमलादीस्थित नेपाल प्र…

जनतामा उत्पन्न आशालाई संगठनमा रूपान्तरण गर्न प्रचण्डको निर्देशन

जनतामा उत्पन्न आशालाई संगठनमा रूपान्तरण गर्न प्रचण्डको निर्देशन

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन्। …

माओवादीकाे केन्द्रीय समिति बैठक सुरु

माओवादीकाे केन्द्रीय समिति बैठक सुरु

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकलाई अध्यक्ष एवं प्रध…

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेकपा माआवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा आजदेखि राजधानीमा सुर…

माओवादीले बोलायो केन्द्रीय समिति बैठक

माओवादीले बोलायो केन्द्रीय समिति बैठक

सत्तारूढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ।&n…

माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शिष्टाचार भेट

माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शिष्टाचार भेट

सत्तारूढ दल नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ। बुधबार बिहान पार्टी केन्द्री…

माओवादी केन्द्रको सचेतकमा चौधरी, विधान संशोधन गर्न कार्यदल गठन

माओवादी केन्द्रको सचेतकमा चौधरी, विधान संशोधन गर्न कार्यदल गठन

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ।  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्…

कोसी विवाद : पहिचानकाे पक्षमा उभिने माओवादीको निर्णय

कोसी विवाद : पहिचानकाे पक्षमा उभिने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) ले कोसी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ।  बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसे…

सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले यही चैत्र १३ गते सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकले…

‘रिट दर्ता गर्ने आदेश संक्रमणकालीन न्यायको मान्यताविपरीत’

‘रिट दर्ता गर्ने आदेश संक्रमणकालीन न्यायको मान्यताविपरीत’

माओवादी केन्द्रले १० वर्षे जनयुद्धका क्रममा भएका घटनाबारे सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगले काम गरिरहेको उल्लेख गर्दै आयोगको क्षेत्राधिकारभित्रका विषयलाई असर …

माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिबारे छलफल हुने

माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिबारे छलफल हुने

सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४:३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने …

माओवादी दुईमहिने संगठन सुदृढीकरण अभियानमा

माओवादी दुईमहिने संगठन सुदृढीकरण अभियानमा

पदाधिकारी र केन्द्रीय सदस्य फिल्डमा खटिने सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले दुईमहिने संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । अभियानका क्रममा केन्द्र…

\'राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ\'

\'राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ\'

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ। शनिबार पार्टी केन्…

गृह मन्त्रालयकाे टुंगाे लगाउन माओवादी स्थायी कमिटी बैठक सुरु

गृह मन्त्रालयकाे टुंगाे लगाउन माओवादी स्थायी कमिटी बैठक सुरु

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। शनिबार दिउँसो बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो।  ब…