ताप्लेजुङको दोभानमा आगलागी, ५० घर जले

ताप्लेजुङको दोभानमा आगलागी, ५० घर जले

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भीषण आगलागी भएको छ । मेरिङदेन गाउँपालिका– ३ दोभान बजारमा आगलागीबाट ५०  घर जलेका छन् ।  ती घरमा एक सय २० पसल …