गोरखा सवारी दुर्घटना : दुईकाे अवस्था गम्भीर, थप उपचारका लागि भरतपुर लगियाे [अपडेट]
गोरखा सदरमुकामस्थित बिसौनीमोडमा सवारी दुर्घटना हुँदा आठजना घाइते भएका छन्। सोमबार दिउँसो १ बजे बिसौनीमोडमा दूध बोक्ने गाडी पल्टिँदा ६ पुरुष र दुई महिला…
सप्तरीमा सवारी दुर्घटनामा तीनको मृत्यु, १२ जना घाइते
सप्तरीको कञ्चनरूप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। कञ्चनरूप– ९ विष्णु मन्दिरनजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्च…
दुर्घटनामा मृत्युपछि राजमार्ग बन्द
बेदकोट नगरका दुई किशोरकिशोरीले सवारी दुर्घटनाबाट ज्यान गुमाएको महिना दिन नबित्दै फेरि अर्का एक व्यक्तिले ज्यान गुमाएका छन् । गएराति सवारी दुर्घटनामा परी बेदको…
सडक दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न कार्यदल गठन
सडक दुर्घटना न्यूनीकरण गर्न र सार्वजनिक यातायातलाई व्यवस्थित पार्न सरकारले कार्यदल गठन गरेको छ । सडक दुर्घटनाको दर उच्च बिन्दुमा रहेको भन्दै भौतिक पूर्वाधार तथा य…
खोटाङमा बस दुर्घटना हुँदा सातजना घाइते
काँकडभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दिक्तेल–रूपाकोट–मझुवागढी नगर…
नेपालगञ्जमा ट्रकको ठक्करबाट दैलेखका दर्लामीको मृत्यु
ट्रकको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु भएको छ। नेपालगन्जको न्यूरोडमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका– ५ का रत्नबह…
मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका– ५ स्थित धरान–चतरा सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। शुक्रबार बिहान हेटौँडाबाट फापरबारीतर्…
धादिङमा बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु, १२ घाइते
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ बिहानी पेट्रोल पम्पनजिकै बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। …
चितवनमा सवारी दुर्घटना हुँदा जर्मन नागरिकको मृत्यु
इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई …
रामेछापमा अटो दुर्घटना हुँदा पाँचजना घाइते
रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानीको हुन्दुरखोलामा ज.१ह ५०६९ नम्बरको अटो आइतबार दिउँसो दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। घाइते…
दुई गाडी एकआपसमा ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु
धनुषाको दुई गाडी एकआपसमा ठोक्किँदा एक बालकसहित पाँचजनाको मृत्यु भएको छ। शनिबार विहान करिव ५ बजेको समयमा जिल्लाको गाणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र कजा…
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घिरिङ गाउँपालिका– १ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेका छन्। त्यस्तै दुर्घटनामा अ…
मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं–कुलेखानी सडकखण्डमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मकवानपुर हुँदै वीरगंजबाट काठमाडौं जाँदै गरेको टाटा सुमो इन्द्रसरोबर गाउँ…
उपत्यकामा भएको सडक दुर्घटनामा दुईको मृत्यु
काठमाडौं उपत्यकामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा बरियारपुरका ४४ वर्षीय रामबाबुप्रसाद कुसहाव र क…
भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थली चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गट्ठाघर बस्दै आएका सिन्धुपाल्चोक भोटे…
ठूलो दुर्घटनापछि बारामा ट्राफिक प्रहरीले बढायो सक्रियता
दसैँको समयमा बारामा बस दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि ट्राफिक प्रहरी सचेत देखिएको छ। राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले मा…
चाडपर्वमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू हुने
सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ। सवारी दुर्घटना रोकथाम …
माइक्रोको ठक्करबाट घाइते गाउँपालिका पूर्वअध्यक्ष राईको अवस्था चिन्ताजनक
खोटाङको जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष एवं नेकपा (एमाले) खोटाङका जिल्ला सचिवालय समिति सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। इट…
रुकुम पूर्व दुर्घटना : घाइतेहरूलाई हेलिकोप्टरबाट नेपालगन्ज लगियो
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएकाहरूलाई नेपालगन्ज लगिएको छ। आज जिल्ला सदरमुकाम रुक…
रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुखहरू चढेको जिप दुर्घटना
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जिप दुर्घटना हुँदा भएको छ। दुर्घटनामा नेपाल प्रहरीका रुकुम पूर्व प्…