सनराइज बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राणा

सनराइज बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राणा

सन्राइज बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।&…