मन्त्री ठगुन्नालाई बझाङमा कालो झन्डा देखाइयो

मन्त्री ठगुन्नालाई बझाङमा कालो झन्डा देखाइयो

बझाङ पुगेका सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नालाई कालाे झन्डा देखाइएको छ । मंगलबार प्रचण्ड-नेपाल नेकपाका कार्यकर्ताले बझाङको प्रवेशद्वार बिथ्थडदेखि सदरमु…