विलियम्सनको दोहोरो शतक, न्युजिल्यान्ड सुदृढ स्थितिमा

विलियम्सनको दोहोरो शतक, न्युजिल्यान्ड सुदृढ स्थितिमा

केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्युजिल्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो । …