काठमाडौंको ‘अम्ब्रेला स्ट्रिट’ बन्द चितवनमा बढ्दो आकर्षण

काठमाडौंको ‘अम्ब्रेला स्ट्रिट’ बन्द चितवनमा बढ्दो आकर्षण

युरोपका समुद्र्री किनारमा पर्यटकलाई आकर्षण गर्न राखिने रंगीविरंगी छाताको लोकप्रियता पछिल्लो समय नेपालमा पनि बढ्न थालेको छ । चितवन, काठमाडौं, बुटवल, हेटौंडालग…