लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल प्रक्राउ

लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल प्रक्राउ

लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट प्रक्राउ परेका छन् ।  उनले उखु किसानको १७ करोड बक्यौता तिर्न बाँकी छ । त्यस रकममध्ये अग्रवालले अहिल…