बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्यहरूको हस्ताक्षर बोकेर निर्वाचन आयोग पुगेको छ ।  नेकपाको आधिकारिक धार आफूहरू नै रहेको दाबीसहित य…