राक्सिराङमा चट्याङ लागेर दुईजना घाइते

राक्सिराङमा चट्याङ लागेर दुईजना घाइते

मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर दुईजना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ८ धुसबगरमा बिहीबार राति परेको चट्याङ लागेर दुईजना घाइते भएका…

हावाहुरी र चट्याङसँगै वर्षा : दैलेखमा चट्याङ लागेर बालिका र पाल्पामा रुख ढलेर स्कुटरचालकको मृत्यु

हावाहुरी र चट्याङसँगै वर्षा : दैलेखमा चट्याङ लागेर बालिका र पाल्पामा रुख ढलेर स्कुटरचालकको मृत्यु

शनिबार साँझ काठमाडौंलगायत बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसँगै वर्षा भएको छ । चट्याङले दैलेखको भैरवी गाउँपालिका&n…

चट्याङ लागेर बझाङमा एकको मृत्यु, सात घाइते

चट्याङ लागेर बझाङमा एकको मृत्यु, सात घाइते

बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर स…

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

चट्याङले लागेर पाँचथरमा एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्या…

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतया…

दैलेखको महावुमा चट्याङ लागेर १६ वर्षीय बालकको मृत्यु, ८ घाइते

दैलेखको महावुमा चट्याङ लागेर १६ वर्षीय बालकको मृत्यु, ८ घाइते

दैलेखको महावु गाउँपालिका वडा नंं ३ एक्ले सल्लोमा तीजको दिन सोमवार साँझ चट्याङ लागेर १६ वर्षीय बालक किशोर दाहालको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भए…

दैलेखमा चट्याङ लागेर एकको मृत्यु, २० घाइते, नौजनाको अवस्था गम्भीर

दैलेखमा चट्याङ लागेर एकको मृत्यु, २० घाइते, नौजनाको अवस्था गम्भीर

दैलेखमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइते भएका २० जनामध्ये नाैजनाको अवस्था गम्भीर रहेको प्रहरीकाे भनाइ छ । चट्याङ लागेर…

चट्याङ लागेर चारजनाको मृत्यु

चट्याङ लागेर चारजनाको मृत्यु

यमनको उत्तरी प्रान्तमा भएका छुट्टाछुट्टै दुर्घटनामा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।  …

जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरे, ७० वटा हराए

जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरे, ७० वटा हराए

जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन्। यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा …

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका– १ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।  जिल्ला …

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्। अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरे…

चट्याङ लागेर नवलपुरमा एकजनाको ज्यान गयाे

चट्याङ लागेर नवलपुरमा एकजनाको ज्यान गयाे

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका- १ भटुकेमा बुधबार बिहान चट्याङ लागेर एकजनाको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्…

बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु

बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु

बाजुराको पूर्वी–उत्तरी भेगमा रहेको जगन्नाथ गाउँपालिकामा मंगलबार साँझ चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका&nda…

चट्याङले उपकरण क्षति, राहदानी सेवा ठप्प

चट्याङले उपकरण क्षति, राहदानी सेवा ठप्प

हावाहुुरीसँगै बुुधबार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर र इन्टरनेटलगायतका उपकरणमा क्षति पुर्याएपछि राहदानी सेवा ठप्प भएको छ।&nbs…

चट्याङ लागेर घाइते यार्सा संकलकको तीन दिनसम्म उद्धार भएन

चट्याङ लागेर घाइते यार्सा संकलकको तीन दिनसम्म उद्धार भएन

दार्चुलामा चट्याङ लागेर घाइते भएका तीनजना यार्सा संकलकको अझै उद्धार हुन सकेको छैन। व्याँस गाउँपालिका– २ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका …

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका वडा नं. ६ का पूर्व वडाध्यक्षसमेत रहेका ५८ वर्ष…

चट्याङ लागेर पश्चिम बंगालमा १५ जनाको मृत्यु

चट्याङ लागेर पश्चिम बंगालमा १५ जनाको मृत्यु

मेघगर्जन र चट्याङसँगै पश्चिम बंगालमा बिहीबार भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अ…

ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते

ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते

ताप्लेजुङको मैवाखोला गाउँपालिका– ४ साँघुस्थित ताम्राङमा गएराति चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु भएको छ ।  घरमा बसिरहेको वेला बेलुकी …

सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

सिरहाको मिर्चैयामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ । सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रक चालकको चट्याङ लागेर म…

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका– १ का ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर&nbs…