अध्यागमन कार्यालयका पाँच कर्मचारी विभाग तानिए
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत पाँच कर्मचारीलाई अध्यागमन विभागले जिम्मेवारीबाट हटाएको छ। उनीहरूको गतिविधि शंकास्पद देखिएपछि विभागमा तानिएक…
‘भिजिट भिसामा पुरानै मापदण्ड ब्युँंताउन दलालहरू सक्रिय’(भिडियोसहित)
भिजिट भिसामा पुरानै प्रावधान ब्युँताउन केही दलालहरू सक्रिय हुन थालेको अध्यागमन विभागका अधिकारीले जनाएका छन् । गत वर्ष कात्तिकदेखि कागजपत्र पुगेका कुनै पनि …
भिजिट भिसामा रोकिएन एयरलाइन्सहरूको मनोमानी
सरकारले भिजिट भिसासम्बन्धी कार्यविधि सरल बनाए पनि एयरलाइन्स कम्पनीहरूको मनोमानी भने रोकिएको छैन । यात्रा शंकास्पद भन्दै एयरलाइन्सका कम्पनीले यात्रुहरूलाई बोर्डिङ…
भिजिट भिसामा असुली धन्दाको ‘कनेक्सन’ गृहमन्त्रीसम्मै, मुद्दा सहसचिवसम्म मात्रै
अख्तियार भन्छ–तत्कालीन गृहमन्त्री लेखक, सचिव दुवाडीसहितका उच्चपदस्थमाथि अनुसन्धान जारी छ
रमेश लेखकसम्मै देखियो भिजिट भिसाको कनेक्सन
६ महिना लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा हुने सेटिङमा मुद्दा चलाएको छ। आयोगले बिहीबार तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टर…
भिजिट भिसा प्रकरणको मुद्दा दायर : ८० लाख बिगो, सहसचिव भट्टराईसहित सात प्रतिवादी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित सातजनाला…
भिजिट भिसाको सेटिङ रोकिएपछि एयरलाइन्सको दादागिरी : एकै दिन सयभन्दा धेरैलाई बोर्डिङ पास नदिई विमानस्थलबाट फर्काइयो
सरकारले भिजिट भिसासम्बन्धी कार्यविधि सरल बनाएपछि एयरलाइन्स कम्पनीहरूले विदेश जाने यात्रुलाई दु:ख दिन थालेका छन् । अनेक बहाना गरेर उनीहरूले एकै दिन सयभन्दा धे…
भिजिट भिसामा यात्रुमैत्री कार्यविधि : विनाकारण प्रस्थान रोके अध्यागमन कर्मचारीले क्षतिपूर्ति दिनुपर्ने
सरकारले भिजिट भिसामा यात्रुमैत्री कार्यविधि कार्यान्वयनमा ल्याएको छ । शुक्रबारदेखि आएको नयाँ व्यवस्थाअनुसार विमानस्थलमा कुनै वस्तुगत कारणविना यात्राको प्रस्थान रोक…
भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि स्वीकृत
अब विदेश जाँदा पासपोर्ट, भिसा र टिकट मात्र आवश्यक पर्ने
भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि स्वीकृत, अब विदेश घुम्न जाँदा देखाउनुपर्नेछैन दुईतर्फी टिकट, होटेल बुकिङ र पाँच सय डलर
गृह मन्त्रालयले भिजिट भिसासम्बन्धी सरल कार्यविधि बनाएको छ । बिहीबार स्वीकृत भएको कार्यविधिअनुसार अब भिजिट भिसामा विदेश जाँदा पासपोर्ट, भिसा र टिकटबाहेक …
भिजिट भिसामा विदेश जान सहज बनाइँदै
अब पासपोर्ट, टिकट र भिसा मात्र हेरिने
भिजिट भिसामा मानव तस्करी प्रकरण : छानबिन समितिले दियो टालटुले प्रतिवेदन
समिति नै तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्चपदस्थलाई ‘क्लिन चिट’ दिने नियतसहित बनाइएको थियो, नभन्दै दैनिक ५० लाखसम्मको असुली धन्दाबारे छानबिन नै नगरी …
अवैध बाटोबाट ४० हजार नेपाली महिला कुवेत पुगेकाे विषयमा गृहमन्त्रीको जवाफ माग
कुवेतमा अवैध बाटोबाट करिब ४० हजार नेपाली पुगेका विषयमा सांसदले गृहमन्त्रीको जवाफ मागेका छन्। सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद नरबहादुर विष्ट…
बिचौलियाले नै सरुवा गराउँथे अध्यागमनका कर्मचारी
अध्यागमनमा एजेन्टहरूको कब्जा कतिसम्म थियो भने उनीहरूले नै आफूअनुकूल कर्मचारी सरुवा गर्दै ल्याउने गरेका थिए । हाल छानबिनमा रहेका ग्रिनलाइन होलिडेजका बालकृष्ण ख…
भिजिट भिसामा नेपाली मात्रै होइन, भारतीयको पनि तस्करी : आठ महिनामा पाँच हजार भारतीय एनओसीविना सेटिङमा उडाइए
तीर्थराज भट्टराई अध्यागमन प्रमुख हुँदा तीन लाखसम्म उठाएर भारतीयलाई अमेरिका र क्यानडा उडाइयो
भिजिट भिसाको सेटिङमा संलग्न एयरलाइन्स र ट्राभल एजेन्सीमाथि छानबिन गर्न सिआइबीलाई पत्राचार
भिजिट भिसाको सेटिङमा एयरलाइन्स र ट्राभल एजेन्सीको मिलेमतो देखिएको भन्दै छानबिन गर्न अध्यागमन विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्राचार गरे…
भिजिट भिसामा विदेश जाँदा शंकास्पद देखिए सिधै प्रहरीलाई जिम्मा लगाइने
अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद भेटिए सिधै प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीको अ…
भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद देखिए प्रहरीलाई जिम्मा लगाइने
अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद भेटिए सिधै प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीको अध्…
‘भिजिट भिसामा गएर विदेशी नागरिकता लिनेले इमोसनल ब्ल्याकमेल गरी स्वार्थको रोटी सेके’
प्रधानमन्त्री केपी ओलीले विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभालाई…
भिजिट भिसाको होइन, सरकारकै संलग्नतामा हुने असुलीको विरोध : राप्रपा सांसद लामा
राप्रपा सांसद विना लामाले भिजिट भिसा प्रकरण छानबिन गर्नुको साटो सरकार र संसद्ले नै तथ्य मोड्न लागिपरेको टिप्पणी गरेकी छिन्। मंगलबार प्रतिनिधिसभा बैठकको स…