अब रोशी गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक प्यान सेवा

अब रोशी गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक प्यान सेवा

काभ्रे/ रोशी गाउँपालिकाका नागरिकले अब व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिन आन्तरिक राजस्व कार्यालय धुलिखेल धाउनुपर्ने बाध्यता हट्ने भएको छ।…